DigiNepal
डिल्लीरमण शर्मा अर्याल
Kanxey · CC0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

डिल्लीरमण शर्मा अर्याल

डिल्लीरमण शर्मा अर्याल

नेपाली तथा संस्कृत भाषाका साहित्यकार हुन्

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

डिल्लीरमण शर्मा अर्याल नेपाली तथा संस्कृत भाषाका साहित्यकार हुन् । उनले नेपाली साहित्यका विभिन्न विधामा गरेर २५ ओटा कृतिहरू सिर्जना गरेका छन् । काव्य, गीत, संस्मरण, निबन्ध तथा व्याकरणका विविध विधामा कलम चलाएका छन् । उनले पुरै जीवनकाल नेपाली भाषा साहित्य सिर्जना र अध्यापनमा समर्पित गरे ।

मुख्य तथ्यहरू

जन्मस्थान
सिद्धलेक गाउँपालिका wd
पेशा
शिक्षक, कलाकार wd

स्रोतहरू

  1. Wikipedia (English): डिल्लीरमण शर्मा अर्याल · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): डिल्लीरमण शर्मा अर्याल · CC BY-SA 4.0
  3. Wikidata item Q135430442 · CC0 1.0
  4. Image: डिल्लीरमण शर्मा अर्याल.webp by Kanxey (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"डिल्लीरमण शर्मा अर्याल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q135430442?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख डिल्लीरमण शर्मा अर्याल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: डिल्लीरमण शर्मा अर्याल.webp — Kanxey, CC0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व