
छुरिम शेर्पा
Chhurim
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
छुरिम शेर्पा कीर्तिमानी पर्वतारोही हुन्। उनले एक साताभित्र दुई पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी हुन्। छुरिमले वि.सं. २०६९ वैशाख ३० र जेठ ६ गते गरी दुई पटक सगरमाथा शिखर मा पाइला टेकेकी हुन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Chhurim · CC BY-SA 4.0
- Wikipedia (Nepali): छुरिम शेर्पा · CC BY-SA 4.0
- Wikidata item Q12177490 · CC0 1.0
- Image: Chhurim, first women to climb mt. everest twice in the same season.jpg by S2 krish (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"छुरिम शेर्पा". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/chhurim?lang=ne. Retrieved 8 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख छुरिम शेर्पा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chhurim, first women to climb mt. everest twice in the same season.jpg — S2 krish, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
विश्वेश्वरप्रसाद कोइराला