DigiNepal

बच्चु कैलाश

Bacchu Kailash

नेपाली गायक, सङ्गीतकार, गीतकार

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कैलाशबहादुर बस्नेत, जसलाई बच्चु कैलाश भनेर चिनिन्छ, नेपाली सङ्गीतका गायक, सङ्गीतकार र गीतकार हुन्। उनले आफ्नो गीत लेखन कौशलका साथ गुणी प्रदर्शन गरे जसमा उनका गीतहरूले प्रायः फरक दृष्टिकोणबाट विषयलाई उक्साउँथे र उनको अद्वितीय स्वरको आवाजले उनलाई अत्यधिक लोकप्रिय बनायो।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
गायक, संगितकार wd

स्रोतहरू

  1. Wikipedia (English): Bacchu Kailash · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बच्चु कैलाश · CC BY-SA 4.0
  3. Wikidata item Q19680859 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बच्चु कैलाश". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/bacchu-kailash?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बच्चु कैलाश बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व