आस्था राउत
Astha Raut
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नेपालकी युवा पप गायिकाको रूपमा चर्चित आस्था राउत एक सफल गायिकाको रूपमा परिचित छिन्। 'सालको पात टपरी' उनको पहिलो चर्चित रिमिक्स (समायोजित) गीत हो। सन् २०१४ मा उनले 'हिटस एफ एम' उत्कृष्ट पप गायिकाको अवार्ड जितेकी थिइन्। उनले विभिन्न नेपाली चलचित्रहरूमा धेरै गीतहरू गाएकी छिन् र एल्बमहरू पनि प्रकाशन गरिसकेकी छन्। सन् २०१६ मा सार्वजनिक गरिएको उनको एल्बम 'आधार'ले ठूलो सफलता पाएको थियो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Astha Raut · CC BY-SA 4.0
- Wikipedia (Nepali): आस्था राउत · CC BY-SA 4.0
- Wikidata item Q18720205 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 16 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"आस्था राउत". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/astha-raut?lang=ne. Retrieved 16 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख आस्था राउत बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक