DigiNepal
अशेष मल्ल
सरोज_कुमार_ढकाल · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अशेष मल्ल

Ashesh Malla

Read in English · हिंदी में पढ़ें

अशेष मल्ल उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामा भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ। अशेष मल्ललाई नेपालमा सडकनाटकको जन्मदाता भनेर पनि चिनिन्छ।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
नाटककार, कवि, stage actor wd

स्रोतहरू

  1. Wikipedia (English): Ashesh Malla · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अशेष मल्ल · CC BY-SA 4.0
  3. Wikidata item Q4804902 · CC0 1.0
  4. Image: Ashesh Malla in Sarwanaam Theatre by सरोज_कुमार_ढकाल (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अशेष मल्ल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/ashesh-malla?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अशेष मल्ल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ashesh Malla in Sarwanaam Theatre — सरोज_कुमार_ढकाल, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व