
अर्जुन सापकोटा
Arjun Sapkota
नेपाली लोक गायक
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अर्जुन सापकोटा नेपालको नवलपरासी जिल्लामा जन्मिएका एक लोक गायक हुन् । सापकोटाले विगत छ वर्ष देखि लोक गीतहरू गाउँदै आएका छन् । उनी हाल नेपालकै सबै कान्छा लोक गायको रूपमा परिचित छन्। सापकोटाका गीतहरूमा देश प्रेमका भावहरू झल्किएका हुन्छन् जसकारण उनी छिटै सर्वाधिक सफल बन्न सफल भएका हुन्। सापकोटाका गीतहरू मध्ये बनकी चरी नामक गीत सबैभन्दा सफल गीतको रूपमा परिचित छ भने यस गीत उनी र देवी घर्ती मगरको रहेको छ। तेस्तै उन्को पछिल्लो गित "नगर पिर माया" "पछेउरी लिस्यो" "आउछौ र फेरि" ले पनि दर्शकको मन जितेको छ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Arjun Sapkota · CC BY-SA 4.0
- Wikipedia (Nepali): अर्जुन सापकोटा · CC BY-SA 4.0
- Wikidata item Q95552799 · CC0 1.0
- Image: Singer arjun sapkota on profermence.jpg by Endrabcwizart (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अर्जुन सापकोटा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/arjun-sapkota?lang=ne. Retrieved 7 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक