DigiNepal
अञ्जली लामा
EthicalComics · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अञ्जली लामा

Anjali Lama

अन्तर्राष्ट्र्य नेपाली पारलैङ्गिक महिला मोडल

Read in English · हिंदी में पढ़ें

अञ्जली लामा एक अन्तर्राष्ट्रिय नेपाली पारलैङ्गिक महिला मोडल हुन्। उनी सन् २०१७ मा भारतको ल्याकमे फेसन सप्ताहमा पारलैङ्गिक महिला मोडलको रूपमा सहभागिता जनाउने पहिलो नेपाली हुन्। सन् २०१७ बाट उनले अन्तर्राष्ट्रिय मोडलिङ मञ्चमा सहभागिता जनाउँदै छ्न्। उनलाई जिक्यु पत्रिकाले 'सोसल चेन्जर'को रूपमा स्टाइल अवार्ड दिएको छ। यस बाहेक उनले ग्रासिया मिलेनियल अवार्डमा 'मोडल अफ द इअर' र 'भोग मोडल अफ द इअर अवार्ड'को उपाधि प्राप्त गर्न सफल भए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
नुवाकोट जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
मोडल, trans activist, चलचित्र कलाकार wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook wd

स्रोतहरू

  1. Wikipedia (English): Anjali Lama · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अञ्जली लामा · CC BY-SA 4.0
  3. Wikidata item Q28648520 · CC0 1.0
  4. Image: Anjali Lama.jpg by EthicalComics (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अञ्जली लामा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/anjali-lama?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अञ्जली लामा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Anjali Lama.jpg — EthicalComics, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व