DigiNepal

आर्यन सिग्देल

Aaryan Sigdell

नेपाली अभिनेता

Read in English · हिंदी में पढ़ें

आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन्। उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागि चिनिन्छ। आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।उनले रोमान्टिक चलचित्र मेरो एउटा साथी छमा प्रमुख भुमिका निर्भाह गरेका थिए जसमा उनको भुमिका बिग्रिएको राणा खानदानको छोरोको रूपमा थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
धुन्चे wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता, चलचित्र निर्माता wd
सामाजिक सञ्जाल
Instagram wd

स्रोतहरू

  1. Wikipedia (English): Aaryan Sigdell · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): आर्यन सिग्देल · CC BY-SA 4.0
  3. Wikidata item Q4662665 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"आर्यन सिग्देल". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/aaryan-sigdell?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख आर्यन सिग्देल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व