अपुताली, बकस, दृष्टिबन्धक सिफारिस
Service at · Suryodaya Municipality
Open now · closes 17:00
- Documents required
- १. व्यहोरा स्पष्ट खुलेको निवेदन सहित लिने दिने दुबैको नागरिकताको प्रतिलिपी २. सम्बन्धित घरजग्गाको धनीपूर्जा प्रमाण पत्रको प्रतिलिपी सक्कल समेत पेश गर्ने ३. जग्गाधनीको मृत्यू भएको हकमा मृत्यूदर्ता प्रमाणपत्रको प्रतिलिपी ४. अपुतालीको हकमा सम्बन्धित वडाध्यक्षको रोहबरमा भएको सर्जमिन मुचुल्का सहित वडाको सिफारिस पत्र ५. बकसको हकमा नाता सम्बन्ध पुष्टि हुने अन्य प्रमाण कागजातहरु वा स्वघोषणा पत्र ६. चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- Fee
- Not in the charter
- Time taken
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- Counter / room
- Not in the charter
- Responsible
- वडा कार्यालय
- Steps
- १. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
Source: the office's citizen charter · checked 15 Oct 2026