DigiNepal

३२. सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत, बृद्ध, असहाय, विधवा र असक्त भत्ताका लागि परिचयपत्र बनाउन

Service at · Ratnanagar Municipality

Closed now · Closed at 16:00
Documents required
१. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपी २. असहाय विधवाको लागि पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपी ३. अशक्तका लागि अशक्तताको प्रमाणित कागजको प्रतिलिपी ४. नावालक भएमा जन्म दर्ता प्रमाणको लागिपत्रको प्रतिलिपी
Fee
निःशुल्क
Time taken
Not in the charter
Counter / room
आ.ले प. शाखा
Responsible
आ.ले प. शाखा
Steps
Not in the charter

Source: the office's citizen charter · checked 17 Oct 2026

Other offices for: Social security allowance →