३२. सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत, बृद्ध, असहाय, विधवा र असक्त भत्ताका लागि परिचयपत्र बनाउन
सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका
अहिले बन्द · सार्वजनिक बिदा: Tihar
- आवश्यक कागजात
- १. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपी २. असहाय विधवाको लागि पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपी ३. अशक्तका लागि अशक्तताको प्रमाणित कागजको प्रतिलिपी ४. नावालक भएमा जन्म दर्ता प्रमाणको लागिपत्रको प्रतिलिपी
- शुल्क
- निःशुल्क
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- आ.ले प. शाखा
- जिम्मेवार
- आ.ले प. शाखा
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026