DigiNepal

२९. भुक्तानी सम्बन्धमा

Service at · Ratnanagar Municipality

Closed now · Opens at 9:00
Documents required
१. निवेदन २. बिल भरपाई ३. वडा समितिको सिफारिस ४. योजना सम्बन्धि भएमा प्राविधिक कागजात ५. टोल विकास संस्थासंग सम्बन्धित भएमा सो को सिफारिस ६. उपभोक्ता समिति मार्फत भएको स.स. को निर्णय प्रतिलिपी ७. वडा अध्यक्षको रोहवरमा उ.स. गठन भएको निर्णय प्रतिलिपी ८. संघ संस्थाको लागि अनुदान भए निर्धारित ढा“चाको अवधारणा र प्रस्तावना १०. रु. ५००।– सम्म नगद र सो भन्दा माथि बैंकबाट भुक्तानी हुनेछ
Fee
निःशुल्क
Time taken
Not in the charter
Counter / room
लेखा शाखा
Responsible
लेखा शाखा ̷ कार्यकारी अधिकृत
Steps
Not in the charter

Source: the office's citizen charter · checked 17 Oct 2026