२९. भुक्तानी सम्बन्धमा
सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- १. निवेदन २. बिल भरपाई ३. वडा समितिको सिफारिस ४. योजना सम्बन्धि भएमा प्राविधिक कागजात ५. टोल विकास संस्थासंग सम्बन्धित भएमा सो को सिफारिस ६. उपभोक्ता समिति मार्फत भएको स.स. को निर्णय प्रतिलिपी ७. वडा अध्यक्षको रोहवरमा उ.स. गठन भएको निर्णय प्रतिलिपी ८. संघ संस्थाको लागि अनुदान भए निर्धारित ढा“चाको अवधारणा र प्रस्तावना १०. रु. ५००।– सम्म नगद र सो भन्दा माथि बैंकबाट भुक्तानी हुनेछ
- शुल्क
- निःशुल्क
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- लेखा शाखा
- जिम्मेवार
- लेखा शाखा ̷ कार्यकारी अधिकृत
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026