DigiNepal

सामाजिक सुरक्षा भत्ताको लागि

Service at · Kageshwori Manahora Municipality

Closed now · Weekend (Saturday and Sunday)
Documents required
१.नेपाली नागरिकताको प्रतिलिपि-१ २.पासपोर्ट साईजको फोटो-२प्रति ३.निवेदन ४.बसाई सरी आउनेको हकमा बसाई सराई क..जेष्ठ नागरिकको हकमा ७० वर्षपुरा भएको ख. जेष्ठ दलितको हकमा ६० वर्ष पुराभएको ग.विधवाको हकमा पतिको मृत्यु दर्ताको प्रतिलिपि-१ उमेरको हद नलाग्ने घ.अपाँङ्गहरुको हकमा अपाँङ्गको परिचय पत्रको प्रतिलिपि-१ ङ.बालबालिकाको हकमा जन्म दर्ता प्र.प्र.प्रतिलिपि-१ र बावु आमाको नेपाली नागरिकताको प्रतिलिपि-१/१ प्रति च. एकल महिलाको हकमा विवहा नभएको प्रमाण सहित ६० वर्ष पुरा भएको हुनु पर्नेछ
Fee
निःशूल्क
Time taken
अर्को आ.व.को लागि
Counter / room
Not in the charter
Responsible
१.कार्कारी अधिकृत
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026

Other offices for: Social security allowance →