सामाजिक सुरक्षा भत्ताको लागि
सेवा दिने कार्यालय · कागेश्वरी–मनोहरा नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १.नेपाली नागरिकताको प्रतिलिपि-१ २.पासपोर्ट साईजको फोटो-२प्रति ३.निवेदन ४.बसाई सरी आउनेको हकमा बसाई सराई क..जेष्ठ नागरिकको हकमा ७० वर्षपुरा भएको ख. जेष्ठ दलितको हकमा ६० वर्ष पुराभएको ग.विधवाको हकमा पतिको मृत्यु दर्ताको प्रतिलिपि-१ उमेरको हद नलाग्ने घ.अपाँङ्गहरुको हकमा अपाँङ्गको परिचय पत्रको प्रतिलिपि-१ ङ.बालबालिकाको हकमा जन्म दर्ता प्र.प्र.प्रतिलिपि-१ र बावु आमाको नेपाली नागरिकताको प्रतिलिपि-१/१ प्रति च. एकल महिलाको हकमा विवहा नभएको प्रमाण सहित ६० वर्ष पुरा भएको हुनु पर्नेछ
- शुल्क
- निःशूल्क
- लाग्ने समय
- अर्को आ.व.को लागि
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- १.कार्कारी अधिकृत
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026