व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्
Service at · Gangajamuna Rural Municipality
Open now · closes 17:00
- Documents required
- —
- Fee
- गाउँपालिकाको आर्थिक ऐन अनुसार
- Time taken
- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए २ दिन भित्र
- Counter / room
- शाखा
- Responsible
- व्यवसाय दर्ता सम्बन्धी जिम्मेवारी तोकिएको व्यक्ति/शाखा
- Steps
- -आवश्यक कागजातसहित व्यवसाय दर्ताको निवेदन पेश गर्ने। -सम्बन्धित शाखाले निवेदन तथा संलग्न कागजातहरूको जाँच तथा प्रमाणीकरण गर्ने। -आवश्यक परेमा स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्का वा निरीक्षण प्रतिवेदन तयार गर्ने। -प्रचलित कानुन तथा गाउँपालिकाको आर्थिक ऐन बमोजिम तोकिएको व्यवसाय दर्ता शुल्क बुझाउने। -अधिकार प्राप्त अधिकारीबाट स्वीकृति प्राप्त गर्ने। -व्यवसाय अभिलेखीकरण गरी व्यवसाय दर्ता प्रमाणपत्र जारी गर्ने।
Source: the office's citizen charter · checked 15 Oct 2026