DigiNepal
Englishनेपाली

व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · गङ्गाजमुना गाउँपालिका

अहिले खुला · बन्द हुने 17:00
आवश्यक कागजात
—
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए २ दिन भित्र
काउन्टर / कोठा
शाखा
जिम्मेवार
व्यवसाय दर्ता सम्बन्धी जिम्मेवारी तोकिएको व्यक्ति/शाखा
प्रक्रिया
-आवश्यक कागजातसहित व्यवसाय दर्ताको निवेदन पेश गर्ने। -सम्बन्धित शाखाले निवेदन तथा संलग्न कागजातहरूको जाँच तथा प्रमाणीकरण गर्ने। -आवश्यक परेमा स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्का वा निरीक्षण प्रतिवेदन तयार गर्ने। -प्रचलित कानुन तथा गाउँपालिकाको आर्थिक ऐन बमोजिम तोकिएको व्यवसाय दर्ता शुल्क बुझाउने। -अधिकार प्राप्त अधिकारीबाट स्वीकृति प्राप्त गर्ने। -व्यवसाय अभिलेखीकरण गरी व्यवसाय दर्ता प्रमाणपत्र जारी गर्ने।

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: व्यवसाय / फर्म दर्ता →