DigiNepal

बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण वा बसाई/सराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, उत्पत्तिको प्रमाणपत्र (Certificate of Origin), वा यस्तै प्रकारका अन्य कागजातहरुको प्रमाणीकरण

Service at · Embassy Of Nepal Tokyo, Japan

Documents required
आवश्यक कागजातः राजदूतावासलाई सम्बोधन गरेको निवेदन प्रमाणीकरण गर्नुपर्ने सक्कल कागजातहरु (नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएका कागजात प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग, काठमाण्डौबाट अनिवार्य रुपमा प्रमाणीकरण भएको हुनुपर्ने र विदेशमा जारी भएका कागजात सम्बन्धित देशको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण भएको हुनुपर्नेछ) अन्य सान्दर्भिक कागजातहरु (Relevant / Supporting documents) सक्कल राहदानी र सोको प्रतिलिपि तोकिएको राजश्व/शुल्क नगद ठेगाना लेखिएको लेटरप्याक
Fee
प्रति कागजात जा.ये. १५०००.००
Time taken
आवेदन गरेको दिनको भोलिपल्ट (एक कार्य दिन)
Counter / room
Not in the charter
Responsible
आवेदन गरेको दिनको भोलिपल्ट (एक कार्य दिन)
Steps
Not in the charter

Source: the office's citizen charter · checked 16 Oct 2026