बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण वा बसाई/सराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, उत्पत्तिको प्रमाणपत्र (Certificate of Origin), वा यस्तै प्रकारका अन्य कागजातहरुको प्रमाणीकरण
सेवा दिने कार्यालय · Embassy Of Nepal Tokyo, Japan
- आवश्यक कागजात
- आवश्यक कागजातः राजदूतावासलाई सम्बोधन गरेको निवेदन प्रमाणीकरण गर्नुपर्ने सक्कल कागजातहरु (नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएका कागजात प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग, काठमाण्डौबाट अनिवार्य रुपमा प्रमाणीकरण भएको हुनुपर्ने र विदेशमा जारी भएका कागजात सम्बन्धित देशको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण भएको हुनुपर्नेछ) अन्य सान्दर्भिक कागजातहरु (Relevant / Supporting documents) सक्कल राहदानी र सोको प्रतिलिपि तोकिएको राजश्व/शुल्क नगद ठेगाना लेखिएको लेटरप्याक
- शुल्क
- प्रति कागजात जा.ये. १५०००.००
- लाग्ने समय
- आवेदन गरेको दिनको भोलिपल्ट (एक कार्य दिन)
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- आवेदन गरेको दिनको भोलिपल्ट (एक कार्य दिन)
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Oct 2026