DigiNepal

अधिकृत वारेशनामाको प्रमाणीकरण (Attestation of Power of Attorney)

Service at · Embassy Of Nepal Tokyo, Japan

Documents required
आवश्यक कागजातः अधिकृत वारेशनामा दिनेको निवेदन र दर्ता भएका कानुन व्यवसायीद्वारा तोकिएको ढाँचामा तयार भएको अधिकृत वारेशनामा कागजको सक्कल दुई प्रति अधिकृत वारेशनामा दिनेको सक्कल नागरिकता र राहदानी तथा सोको एक-एक प्रति प्रमाणित प्रतिलिपि र वारेशनामा लिनेको नागरिकताको प्रतिलिपि जग्गा सम्बन्धी वारेशनामा भएमा जग्गाको लालपुर्जा सक्कल प्रति र चालू वर्षको तिरो तिरेको रसिद सम्बन्ध विच्छेद अधिकृत वारेशनामा भएमा विवाह दर्ताको प्रमाणित प्रति ठेगाना लेखिएको लेटरप्याक वारेशनामा दिने व्यक्ति नियोगप्रमुख समक्ष अनिवार्य स्वयं उपस्थित भई उहाँकै रोहवरमा दस्तखत र ल्याप्चे सहिछाप गर्नुपर्नेछ ।
Fee
मुद्दा सम्बन्धी अधिकृत वारेसनामा तथा सम्पत्तिको तिनपुस्तेभित्रमा हक हस्तान्तरण सम्बन्धी अधिकृत वारेसनामाको जा.ये. ६००.०० तिनपुस्तेबाहेक अरूलाई सम्पत्ति बिक्री वितरण वा हक छाडी दिने सम्बन्धी अधिकृत वारेसनामाको जा.ये. ६०००.००
Time taken
सम्पूर्ण कागजात पुरा भएको ३ कार्यदिन ।
Counter / room
Not in the charter
Responsible
सम्पूर्ण कागजात पुरा भएको ३ कार्यदिन ।
Steps
Not in the charter

Source: the office's citizen charter · checked 16 Oct 2026