मञ्जुरीनामा प्रमाणीकरण (Affidavit)
Service at · Embassy of Nepal, Pretoria
- Documents required
- आवश्यकताको कारण सहित प्रमाणीकरका लागि निवेदन/इमेल अनुरोध -१ प्रमाणीकरण गर्नुपर्ने मञ्जुरीनामाको कागजात सक्कल – 2 मञ्जुरीनामा दिने तथा लिने दुवैको हालसालै खिचिएको Passport/ID साइजको फोटो – २/2 मञ्जुरीनामा दिने तथा लिने दुवैको हालको राहदानीको तथा नेपाली नागरिकताको सक्कल तथा छायाँप्रति -१/1 सम्पत्ति बेचबिखन वा स्वामित्व हस्तान्तरण वा नामसारी सम्बन्धी मञ्जुरीनामा भएमा सो सँग सम्बन्धित कागजातको सक्कल तथा छायाँप्रति, कर तथा तिरो भुक्तानी गरेको रसिदको छायाँप्रति – 1/1 थान दस्तुर भुक्तानीको प्रमाण कागजात
- Fee
- १000.00
- Time taken
- १ - २ घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)
- Counter / room
- Not in the charter
- Responsible
- नियोग प्रमुख
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026