DigiNepal
Englishनेपाली

मञ्जुरीनामा प्रमाणीकरण (Affidavit)

सेवा दिने कार्यालय · Embassy of Nepal, Pretoria

आवश्यक कागजात
आवश्यकताको कारण सहित प्रमाणीकरका लागि निवेदन/इमेल अनुरोध -१ प्रमाणीकरण गर्नुपर्ने मञ्जुरीनामाको कागजात सक्कल – 2 मञ्जुरीनामा दिने तथा लिने दुवैको हालसालै खिचिएको Passport/ID साइजको फोटो – २/2 मञ्जुरीनामा दिने तथा लिने दुवैको हालको राहदानीको तथा नेपाली नागरिकताको सक्कल तथा छायाँप्रति -१/1 सम्पत्ति बेचबिखन वा स्वामित्व हस्तान्तरण वा नामसारी सम्बन्धी मञ्जुरीनामा भएमा सो सँग सम्बन्धित कागजातको सक्कल तथा छायाँप्रति, कर तथा तिरो भुक्तानी गरेको रसिदको छायाँप्रति – 1/1 थान दस्तुर भुक्तानीको प्रमाण कागजात
शुल्क
१000.00
लाग्ने समय
१ - २ घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
नियोग प्रमुख
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Oct 2026