DigiNepal

यात्रा अनुमति पत्र (Travel Document)

Service at · Embassy of Nepal, Pretoria

Documents required
आवश्यकताको कारण सहितको निवेदन/इमेल अनुरोध -१ हालसालै खिचिएको Passport/ID साइजको फोटो - २ हालको राहदानीको सक्कल वा छायाँप्रति -१ नेपाली नागरिकताको सक्कल तथा छायाँप्रति -१ नवजात शिशुको हकमा – निवेदन सहित शिशुको फोटो र जन्मदर्ता/अस्पतालको जन्मकुञ्जिका, बुबाआमाको विवाहदर्ता, नेपाली नागरिकता र राहदानीको छायाँप्रति -1/1 दस्तुर भुक्तानीको प्रमाण कागजात
Fee
१०००.00
Time taken
३० मिनेट देखि १ घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)
Counter / room
Not in the charter
Responsible
मिनिष्टर काउन्सेलर/ काउन्सेलर र तृतीय सचिव/ सहचारी
Steps
Not in the charter

Source: the office's citizen charter · checked 16 Oct 2026