यात्रा अनुमति पत्र (Travel Document)
सेवा दिने कार्यालय · Embassy of Nepal, Pretoria
- आवश्यक कागजात
- आवश्यकताको कारण सहितको निवेदन/इमेल अनुरोध -१ हालसालै खिचिएको Passport/ID साइजको फोटो - २ हालको राहदानीको सक्कल वा छायाँप्रति -१ नेपाली नागरिकताको सक्कल तथा छायाँप्रति -१ नवजात शिशुको हकमा – निवेदन सहित शिशुको फोटो र जन्मदर्ता/अस्पतालको जन्मकुञ्जिका, बुबाआमाको विवाहदर्ता, नेपाली नागरिकता र राहदानीको छायाँप्रति -1/1 दस्तुर भुक्तानीको प्रमाण कागजात
- शुल्क
- १०००.00
- लाग्ने समय
- ३० मिनेट देखि १ घण्टा (सम्पूर्ण प्रक्रिया पुगेको अवस्थामा)
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- मिनिष्टर काउन्सेलर/ काउन्सेलर र तृतीय सचिव/ सहचारी
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Oct 2026