DigiNepal

कागजात प्रमाणीकरण

Service at · Embassy of Nepal, Ottawa

Documents required
रीतपूर्वक भरिएको आवेदन फाराम। प्रमाणित गर्नुपर्ने कागजातको सक्कल र प्रतिलिपि। नेपाली नागरिकता र राहदानीको प्रतिलिपि। (विवाह दर्ता प्रमाणीकरणको लागि श्रीमान र श्रीमति दुवैको नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य संलग्न गर्नुपर्नेछ।) आफ्नो ठेगाना लेखिएको फिर्ती खाम। (स्वयम् लिन आउने आवेदकको हकमा आवश्यक नहुने)
Fee
७०
Time taken
सोही दिन
Counter / room
Not in the charter
Responsible
द्वितीय सचिव श्री प्रेमप्रसाद बराल सम्पर्क 3435724789
Steps
Not in the charter

Source: the office's citizen charter · checked 16 Oct 2026