कागजात प्रमाणीकरण
सेवा दिने कार्यालय · Embassy of Nepal, Ottawa
- आवश्यक कागजात
- रीतपूर्वक भरिएको आवेदन फाराम। प्रमाणित गर्नुपर्ने कागजातको सक्कल र प्रतिलिपि। नेपाली नागरिकता र राहदानीको प्रतिलिपि। (विवाह दर्ता प्रमाणीकरणको लागि श्रीमान र श्रीमति दुवैको नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य संलग्न गर्नुपर्नेछ।) आफ्नो ठेगाना लेखिएको फिर्ती खाम। (स्वयम् लिन आउने आवेदकको हकमा आवश्यक नहुने)
- शुल्क
- ७०
- लाग्ने समय
- सोही दिन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- द्वितीय सचिव श्री प्रेमप्रसाद बराल सम्पर्क 3435724789
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Oct 2026