DigiNepal

चारित्रिक प्रमाणपत्र (Character Certificate/PCC)

Service at · Embassy of Nepal, Doha

Documents required
रीतपूर्वक भरिएको फाराम एक प्रति। हाल काम गरिरहेको कम्पनीको No Objection Certificate। नयाँ कम्पनीको Offer Letter (नोट: Offer Letter मा के काम गर्ने र कति तलब दिने उल्लेख हुनु पर्ने र त्यसमा उल्लेखित तलब रकम नेपाल सरकारले तोकेको भन्दा कम हुनु हुंदैन)। नयाँ कम्पनीको CR कपि एक प्रति। राहदानीको फोटोकपि एक प्रति। ६ महिनाभित्र खिचेको पासपोर्ट साईजको फोटो दुई प्रति।
Fee
४०
Time taken
आवेदन गरेको दिनको भोलिपल्ट
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter · checked 16 Oct 2026