चारित्रिक प्रमाणपत्र (Character Certificate/PCC)
सेवा दिने कार्यालय · Embassy of Nepal, Doha
- आवश्यक कागजात
- रीतपूर्वक भरिएको फाराम एक प्रति। हाल काम गरिरहेको कम्पनीको No Objection Certificate। नयाँ कम्पनीको Offer Letter (नोट: Offer Letter मा के काम गर्ने र कति तलब दिने उल्लेख हुनु पर्ने र त्यसमा उल्लेखित तलब रकम नेपाल सरकारले तोकेको भन्दा कम हुनु हुंदैन)। नयाँ कम्पनीको CR कपि एक प्रति। राहदानीको फोटोकपि एक प्रति। ६ महिनाभित्र खिचेको पासपोर्ट साईजको फोटो दुई प्रति।
- शुल्क
- ४०
- लाग्ने समय
- आवेदन गरेको दिनको भोलिपल्ट
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Oct 2026