राहदानी सम्बन्धी
Service at · District Administration Office, Syangja
Closed now · Public holiday: Dashain
- Documents required
- १. राहदानी अावेदन फाराम २ प्रति भरी फाेटाे समेत टाँसी स्वयम् अावेदकले सही गरी निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः क. नागरिकताकाे सक्कल र फाेटाेकपी । ख. ४ प्रति पासपाेर्ट साइजकाे फाेटाे । ग. हस्तलिखित राहदानी हराएकाे हकमा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना र प्रहरी प्रतिवेदन । घ. केरमेट भएकाे वा म्याद सकिएकाे भए त्यस्ताे सक्कलै राहदानी । ङ. बसाईंसराई सरी अाएकाकाे हकमा बसाईंसराईकाे प्रमाण र स्थायी बसाेबास खुल्ने जग्गाधनी / घरबासकाे प्रमाण । च. विवाह भै अाएकाे महिलाकाे हकमा विवाह दर्ता प्रमाण र पतिकाे नागरिकता । छ. कर्मचारी वा कर्मचारी परिवारकाे हकमा कार्यालयकाे सिफारिस समेत ।
- Fee
- सामान्य प्रक्रियाकाे लागि रु ५००० ।- द्रुत राहदानी सेवाकाे लागि विभागमा नै रु १०,०००।- राजश्व बुझाउनुपर्नेछ ।
- Time taken
- राहदानी विभागबाट प्राप्त हुनासाथ ।
- Counter / room
- शाखा
- Responsible
- प्र.अ. / शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-23) · checked 19 Oct 2026