DigiNepal

नाबालक परिचयपत्रकाे लागि .

Service at · District Administration Office, Syangja

Closed now · Public holiday: Dashain
Documents required
१. ताेकिएकाे ढाँचा बमाेजिमकाे निवेदन फाराम र सिफारिस । २. बाबु र अामाकाे सक्कलै नागरिकता र त्यसकाे फाेटाेकपी । ३. अामा बुवाकाे विवाह दर्ता प्रमाणपत्र । ४. बाबु अामासँगकाे नाता प्रमाणित । ५. बच्चाकाे जन्मदर्ता र त्यसकाे फाेटाेकपी । ६. बसाईंसराई गरी अाउनेकाे हकमा बसाईंसराईकाे प्रमाणपत्र र स्थायी बसाेबास गरेकाे खुल्ने प्रमाण जस्तै लालपुर्जा, विजुली, पानी अादिकाे महशुल कार्ड । ७. कर्मचारी परिवारकाे लागि कार्यालयकाे सिफारिस । ८. बच्चाकाे ३ प्रति पासपाेर्ट साइजकाे फाेटाेकपी । ९. सनाखत गर्नकाे लागि नाता खुल्ने परिवारकाे सदस्य वा नातेदार सक्कलै नागरिकता सहित उपस्थित हुनुपर्नेछ । १०. नाबालिक परिचयपत्र हराई वा झुत्राे भई प्रतिलिपी लिनुपर्ने भएमा सिफारिस सहितकाे निवेदन तथा सक्कलै झुत्राे तथा व्यहाेरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।
Fee
रु १० काे टिकट
Time taken
प्रमाण पुगेकै दिन ।
Counter / room
शाखा
Responsible
प्र.अ./ शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-23) · checked 19 Oct 2026