DigiNepal

संस्था दर्ता

Service at · District Administration Office, Sunsari

Closed now · Public holiday: Dashain
Documents required
संस्था दर्ता १. संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालयलाई संबोधन गरेको तदर्थ समितिका पदाधिकारी र सदस्यहरुको संयुक्त निवेदन । २ सम्वन्धित स्थानीय तहको सिफारिश । ३. तदर्थ समितिका पदाधिकारी र सदस्यहरुले नेपाली कागजको प्रत्येक पानाको शिर र पुच्छारमा दस्तखत गरेको विधान ३ प्रति र विधानको पिडिएफ Format मा soft copy फाइल साथ पेश गर्ने । ४. निम्न कुराहरु खुलेको भेलाको सर्वसम्मत निर्णय, तदर्थ समितिका पदाधिकारीहरुको चयन गरिएको । संस्थाको नाम र ठेगाना । कम्तिमा ९ सदस्यीय ( ४ जना पदिधकारी, ५ जना सदस्य रहने) कार्य समितिको गठन गर्ने। जिल्ला प्रशासन कार्यालय सुनसरीमा संस्था दर्ता गर्ने निर्णय । ५ तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको स्वंयम प्रमाणित प्रतिलिपी १/१ प्रति । ६ तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नं., ई-मेल, दस्तखत र फोटोसहितको नामावली । ७ पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन । ८ तदर्थ समितिका पदाधिकारीहरु सक्कल नागरिकता सहित सनाखतका बखत उपस्थित हुनुपर्ने । ९ संस्थाको नाम र उद्देश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिक्रिया तथा सहमती लिनुपर्ने भएमा सोको सिफारिस
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
संस्था दर्ता १. कोठा नं. १७ मा तोक आदेश हुने । २. कोठा नं. ३ बाट सेवा प्रदान गरिने ।

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026