DigiNepal

नागरिकताको प्रमाणपत्र (बैवाहिक अंगिकृत)

Service at · District Administration Office, Sunsari

Closed now · Public holiday: Dashain
Documents required
नागरिकताको प्रमाणपत्र (बैवाहिक अंगिकृत) १.अनुसूची ७ बमोजिमको निवेदनमा सम्बन्धित स्थानीय तहको शिफारिस २. पतिको नेपाली नागरिकताको प्रमाण पत्र. । ३. विवाह दर्ता प्रमाणपत्र । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण/निस्सा । ५. पतिको नेपाली नागरिकताको प्रमाणपत्र । ६. पतिको सनाखत, पति नभएमा सासु ,ससुरा, देवर जेठाजु वा पतिको नाता भिडने नजिकको नेपाली नागरिक (नातेदार)को सनाखत । ७. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) ८. भारत बाहेक अन्य देशको महिलाको हकमा राहदानी सहित मान्य अवधिको भिसा । ९. साविकको राष्ट्रियता खुल्ने प्रमाण ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
नागरिकताको प्रमाणपत्र (बैवाहिक अंगिकृत) झ्याल नं. ११

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →