नागरिकताको प्रमाणपत्र (बैवाहिक अंगिकृत)
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सुनसरी
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- नागरिकताको प्रमाणपत्र (बैवाहिक अंगिकृत) १.अनुसूची ७ बमोजिमको निवेदनमा सम्बन्धित स्थानीय तहको शिफारिस २. पतिको नेपाली नागरिकताको प्रमाण पत्र. । ३. विवाह दर्ता प्रमाणपत्र । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण/निस्सा । ५. पतिको नेपाली नागरिकताको प्रमाणपत्र । ६. पतिको सनाखत, पति नभएमा सासु ,ससुरा, देवर जेठाजु वा पतिको नाता भिडने नजिकको नेपाली नागरिक (नातेदार)को सनाखत । ७. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) ८. भारत बाहेक अन्य देशको महिलाको हकमा राहदानी सहित मान्य अवधिको भिसा । ९. साविकको राष्ट्रियता खुल्ने प्रमाण ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- नागरिकताको प्रमाणपत्र (बैवाहिक अंगिकृत) झ्याल नं. ११
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026