DigiNepal

नाबालिक परिचयपत्रको आधारमा राहदानी

Service at · District Administration Office, Sarlahi

Closed now · Opens at 9:00
Documents required
१. राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः- क. सक्कल नाबालिक परिचयपत्र र सो को २ प्रति प्रतिलिपि । ख. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि । ग. बाबु वा आमाको विवाह दर्ताको प्रतिलिपि । घ. नाबालिकको हकमा अभिभावकको पत्र । ङ. २ प्रति पासपोर्ट साइजको फोटो । च. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण
Fee
- सामान्य प्रक्रियाको लागि रु ५०००।– - राहादानी हराएको वा Damage भएमा रु १००००।– राजश्व बुझाउनु पर्नेछ १० वर्ष भन्दा मुनिका नावालकको हकमा रू. २५००।-
Time taken
राहदानी विभागबाट प्राप्त हुनासाथ
Counter / room
Room 11 · प्र.अ. शाखा
Responsible
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2077-12-01) · checked 19 Oct 2026

Other offices for: Passport →