नाबालिक परिचयपत्रको आधारमा राहदानी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सर्लाही
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १. राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः- क. सक्कल नाबालिक परिचयपत्र र सो को २ प्रति प्रतिलिपि । ख. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि । ग. बाबु वा आमाको विवाह दर्ताको प्रतिलिपि । घ. नाबालिकको हकमा अभिभावकको पत्र । ङ. २ प्रति पासपोर्ट साइजको फोटो । च. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण
- शुल्क
- - सामान्य प्रक्रियाको लागि रु ५०००।– - राहादानी हराएको वा Damage भएमा रु १००००।– राजश्व बुझाउनु पर्नेछ १० वर्ष भन्दा मुनिका नावालकको हकमा रू. २५००।-
- लाग्ने समय
- राहदानी विभागबाट प्राप्त हुनासाथ
- काउन्टर / कोठा
- कोठा 11 · प्र.अ. शाखा
- जिम्मेवार
- स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2077-12-01) · जाँचिएको 19 Oct 2026