DigiNepal
Englishनेपाली

जिल्ला प्रशासन कार्यालय, सर्लाही

District Administration Office, Sarlahi

जिल्ला प्रशासन कार्यालय

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)अन्तिम पटक जाँचिएको 5 Nov 2026

सम्पर्क र समय

फोन
अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
इमेल
अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
वेबसाइट
daosarlahi.moha.gov.np
ठेगाना
अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
समय
कार्यालय समय सम्बन्धी अत्यन्त जरुरी सूचना ! (5 दिन अगाडी) सेवा प्रवाह बारे सेवाग्राहीहरूको जानकारीका लागि जरुरी सूचना ! (3 महिना अगाडी) कार्यालय प्रमुख बैठक निर्णय 2083-03-05 (4 महिना अगाडी) स्वतः प्रकाशन 2082 माघ महिना देखि चैत्र मसान्तसम्म (6 महिना अगाडी) कार्यालय प्रमुख बैठक निर्णय 2083-03-05 यस जिल्लामा हाजिर हुनु भएका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष श्री विजय
कार्यालयले प्रकाशित गरे अनुसार
राष्ट्रिय कार्यालय समय: सोम–शुक्र ९:००–१७:०० (कात्तिक १६–माघ १५: ९:००–१६:००); शनि–आइत र सार्वजनिक बिदा बन्द। स्रोत: गृह मन्त्रालयको सूचना
कार्यालय प्रमुख
प्रमुख जिल्ला अधिकारी (Chief District Officer)

कार्यालयको ठ्याक्कै स्थान नक्सामा छैन। रेखाले सेवा क्षेत्र देखाउँछ।

सेवाहरू (नागरिक बडापत्र अनुसार)

सेवाशुल्कसमयकहाँ
निवेदन वा जानकारीनिवेदन भए रु १०।– को टिकटतुरुन्तकोठा 1 · प्र.अ. शाखा
वंशज नेपाली नागरिकतारु १०।– को टिकटप्रमाण पुगेमा उसै दिनकोठा 12 · प्र.अ. शाखा
वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)रु १०।– को टिकटप्रमाण पुगेकोमा उसै दिनकोठा 12 · प्र.अ. शाखा
कर्मचारी परिवारका लागिरु १० को टिकटप्रमाण पुगेकोमा उसै दिनकोठा 12 · प्र.अ. शाखा
वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपिरु १५।– को टिकटप्रमाण पुगेकोमा उसै दिनकोठा 12 · प्र.अ. शाखा
नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी- रु १०।– को टिकट - प्रतिलिपिका लागि रु १५ को टिकट दस्तुर लाग्नेछ ।सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिनकोठा 9 · प्र.अ. शाखा
नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धीरु १०।– को टिकटप्रक्रिया पुगेपछिकोठा 9 · प्र.अ. शाखा
मधेशी आदिवासी जनजाती दलितको प्रमाणपत्र/ कुनै व्यहोरा प्रमाणित सम्बन्धीरु १०।– को टिकटप्रक्रिया पुगेपछि/ तुरुन्तैकोठा 9 · प्र.अ. शाखा
साविकमा जारी भएका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि सम्बन्धीरु १०।– को टिकटसोहि दिनकोठा 9 · प्र.अ. शाखा
राहदानीनयाँ र नविकरणको लागि रु ५०००।– - द्रुत राहदानीको लागि राहदानी राहादानी हराएको वा Damage भएमा रु १००००।– राजश्व बुझाउनु पर्नेछराहदानी विभागबाट प्राप्त हुनासाथकोठा 11 · प्र.अ. शाखा
नाबालिक परिचयपत्रको आधारमा राहदानी- सामान्य प्रक्रियाको लागि रु ५०००।– - राहादानी हराएको वा Damage भएमा रु १००००।– राजश्व बुझाउनु पर्नेछ १० वर्ष भन्दा मुनिका नावालकको हकमा रू. २५००।-राहदानी विभागबाट प्राप्त हुनासाथकोठा 11 · प्र.अ. शाखा
राहदानीमा संशेधन गर्नुपर्ने अवस्थानियमानुसारसोहि दिन राहदानी विभागमा सिफारिस गरिनेकोठा 11 · प्र.अ. शाखा
हातहतियार इजाजतरु १०।– को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिमप्रक्रिया पुगेपछिकोठा 9 · प्र.अ. शाखा
हातहतियार नामसारी सम्बन्धी""कोठा 9 · प्र.अ. शाखा
हातहतियार नवीकरण सम्बन्धी""कोठा 9 · प्र.अ. शाखा
हातहतियार इजाजत प्रतिलिपि सम्बन्धी""कोठा 9 · प्र.अ. शाखा
विष्फोटक पदार्थ""कोठा 9 · प्र.अ. शाखा
संस्था दर्ता सम्बन्धीरु १०००।-प्रक्रिया पुगेपछिकोठा 9 · प्र.अ. शाखा
संस्था नवीकरणनियमानुसारप्रक्रिया पुगेपछिकोठा 9 · प्र.अ. शाखा
संस्थाको विधान संशोधननलाग्नेप्रक्रिया पुगेपछिकोठा 9 · प्र.अ. शाखा
संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धीरु १०।– को टिकट र प्रत्येक पानाको रु ३।– का दरको टिकटप्रक्रिया पुगेपछिकोठा 9 · प्र.अ. शाखा
जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धीरु १०।– को टिकटप्रक्रिया पुगेपछिकोठा 9 · प्र.अ. शाखा
पत्रपत्रिका दर्ता सम्बन्धीनियमानुसारप्रक्रिया पुगेपछिकोठा 9 · प्र.अ. शाखा
छापाखाना संचालन सम्बन्धी इजाजतनियमानुसारप्रक्रिया पुगेपछिकोठा 9 · प्र.अ. शाखा
प्रमुख जिल्ला अधिकारी मोबाइल नंः ९८५४०७७७७७ नोटिस बोर्ड नंः फ्याक्सः ०४६-५२०१७४क्षेत्रीय प्रशासन कार्यालय, मध्यमाञ्चल, हेटौडा प्रशासक मोबाइल नं. ९८४९६६३३६४क्षेत्रीय प्रशासन कार्यालय, मध्यमाञ्चल, हेटौडा प्रशासक मोबाइल नं. ९८४९६६३३६४—

स्रोत: https://daosarlahi.moha.gov.np/page/na-gara-ka-vada-pata-ra-40

स्रोतहरू

आधिकारिक वा खुला स्रोत मात्र प्रयोग गरिएको छ। स्रोत नभएका विवरण खाली छाडिएका छन्।