कर्मचारी परिवारका लागि
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सर्लाही
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- १. अनुसूची १ (वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगीकृत) प्रमाणित सिफारिस फाराम । २. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । ३. सम्बन्धित कार्यालयबाट सिफारिस गरेको पत्र । सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस । ४. फोटो २ प्रति (वंशज), ३ प्रति (वैवाहिक अंगीकृतका लागि), ५. पिता/पति, बाबु/आमाको ना.प्र.सहित सनाखत ।
- शुल्क
- रु १० को टिकट
- लाग्ने समय
- प्रमाण पुगेकोमा उसै दिन
- काउन्टर / कोठा
- कोठा 12 · प्र.अ. शाखा
- जिम्मेवार
- सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2077-12-01) · जाँचिएको 19 Oct 2026