DigiNepal

कर्मचारी परिवारका लागि

Service at · District Administration Office, Sarlahi

Closed now · Closed at 16:00
Documents required
१. अनुसूची १ (वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगीकृत) प्रमाणित सिफारिस फाराम । २. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । ३. सम्बन्धित कार्यालयबाट सिफारिस गरेको पत्र । सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस । ४. फोटो २ प्रति (वंशज), ३ प्रति (वैवाहिक अंगीकृतका लागि), ५. पिता/पति, बाबु/आमाको ना.प्र.सहित सनाखत ।
Fee
रु १० को टिकट
Time taken
प्रमाण पुगेकोमा उसै दिन
Counter / room
Room 12 · प्र.अ. शाखा
Responsible
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2077-12-01) · checked 19 Oct 2026