राहदानी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सर्लाही
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- १. राहदानी MRP फारम २ प्रति भरी मापदण्ड बमोजिम फोटो टाँसी अवेदकले सही गरी निम्न प्रमाण पेश गर्नुपर्दछ । क. ना.प्र.को सक्कल र प्रतिलिपि २ प्रति । ख. २ प्रति पासपोर्ट साइजको फोटो । ग) कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।
- शुल्क
- नयाँ र नविकरणको लागि रु ५०००।– - द्रुत राहदानीको लागि राहदानी राहादानी हराएको वा Damage भएमा रु १००००।– राजश्व बुझाउनु पर्नेछ
- लाग्ने समय
- राहदानी विभागबाट प्राप्त हुनासाथ
- काउन्टर / कोठा
- कोठा 11 · प्र.अ. शाखा
- जिम्मेवार
- स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2077-12-01) · जाँचिएको 19 Oct 2026