DigiNepal

राहदानी

Service at · District Administration Office, Sarlahi

Closed now · Opens at 9:00
Documents required
१. राहदानी MRP फारम २ प्रति भरी मापदण्ड बमोजिम फोटो टाँसी अवेदकले सही गरी निम्न प्रमाण पेश गर्नुपर्दछ । क. ना.प्र.को सक्कल र प्रतिलिपि २ प्रति । ख. २ प्रति पासपोर्ट साइजको फोटो । ग) कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।
Fee
नयाँ र नविकरणको लागि रु ५०००।– - द्रुत राहदानीको लागि राहदानी राहादानी हराएको वा Damage भएमा रु १००००।– राजश्व बुझाउनु पर्नेछ
Time taken
राहदानी विभागबाट प्राप्त हुनासाथ
Counter / room
Room 11 · प्र.अ. शाखा
Responsible
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2077-12-01) · checked 19 Oct 2026

Other offices for: Passport →