वंशजको आधारमा
Service at · District Administration Office, Salyan
Open now · closes 16:00
- Documents required
- अनुसुची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणपत्र गरेको आवेदन फाराम आमा बाबु वा आफनो वशज तर्फका तिनपुस्ता भित्रका नातेदारको नागरिकताको प्रमाणपत्र जन्मदर्ताको प्रमाणपत्र वा शैक्षिक योग्यताको प्रमाणपत्र सनाखतको लागि एकाघरको तिन पुस्ता भित्रको अभिभावक स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको फोटो (२.५*३ से. मि.) २ प्रति विवाहित महिलाको हकमा माईती तर्फको आमाबाबु वा दाजुभाइको नागरिकता कार्यालयले आवश्यक ठानेमा वडा मुचुल्का/प्रहरी सर्जमिन मुचुल्का/नाता प्रमाणित र अन्य कागजातहरू
- Fee
- निशुल्क
- Time taken
- सोही दिन
- Counter / room
- Room 1
- Responsible
- नागरिकता (कोठा नं. १)
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026