DigiNepal
Englishनेपाली

वंशजको आधारमा

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सल्यान

अहिले बन्द · सार्वजनिक बिदा: Tihar
आवश्यक कागजात
अनुसुची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणपत्र गरेको आवेदन फाराम आमा बाबु वा आफनो वशज तर्फका तिनपुस्ता भित्रका नातेदारको नागरिकताको प्रमाणपत्र जन्मदर्ताको प्रमाणपत्र वा शैक्षिक योग्यताको प्रमाणपत्र सनाखतको लागि एकाघरको तिन पुस्ता भित्रको अभिभावक स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको फोटो (२.५*३ से. मि.) २ प्रति विवाहित महिलाको हकमा माईती तर्फको आमाबाबु वा दाजुभाइको नागरिकता कार्यालयले आवश्यक ठानेमा वडा मुचुल्का/प्रहरी सर्जमिन मुचुल्का/नाता प्रमाणित र अन्य कागजातहरू
शुल्क
निशुल्क
लाग्ने समय
सोही दिन
काउन्टर / कोठा
कोठा 1
जिम्मेवार
नागरिकता (कोठा नं. १)
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026