DigiNepal
Englishनेपाली

जिल्ला प्रशासन कार्यालय, रसुवा

District Administration Office, Rasuwa

जिल्ला प्रशासन कार्यालय

अहिले बन्द · बिहान ९:०० बजे खुल्छअन्तिम पटक जाँचिएको 29 Oct 2026

सम्पर्क र समय

फोन
010-540133
इमेल
अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
वेबसाइट
daorasuwa.moha.gov.np
ठेगाना
अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
समय
कार्यालय समय 09:00 AM - 5:00 PM (Monday to Friday) पछिल्लो अपडेट गरिएको : 2083-07-11 14:10:13
कार्यालयले प्रकाशित गरे अनुसार
राष्ट्रिय कार्यालय समय: सोम–शुक्र ९:००–१७:०० (कात्तिक १६–माघ १५: ९:००–१६:००); शनि–आइत र सार्वजनिक बिदा बन्द। स्रोत: गृह मन्त्रालयको सूचना
कार्यालय प्रमुख
प्रमुख जिल्ला अधिकारी (Chief District Officer)

कार्यालयको ठ्याक्कै स्थान नक्सामा छैन। रेखाले सेवा क्षेत्र देखाउँछ।

सेवाहरू (नागरिक बडापत्र अनुसार)

सेवाशुल्कसमयकहाँ
वंशजनागरिकता (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको)निवेदनमा रु.१०/- को टिकटप्रमाण पूरा भएकै दिननागरिकता फाँट
विवाहित महिला (वंशज नागरिकता)निवेदनमा रु.१० को टिकटप्रमाण पूरा भएकै दिनकोठा 18 फ · नागरिकता फाँट
बसाई सराई गरी आउने (वंशज नागरिकता)निवेदनमा रु.१० को टिकटप्रमाण पूरा भएकै दिनकोठा 18 फ · नागरिकता फाँट
कर्मचारी परिवार(वंशज नागरिकता)निवेदनमा रु.१० को टिकटप्रमाण पूरा भएकै दिनकोठा 18 फ · नागरिकता फाँट
पितृत्व मातृत्वको ठेगाना नभएको व्यक्तिलाई नागरिकतानिवेदनमा रु.१० को टिकटप्रमाण पूरा भएकै दिनकोठा 18 फ · नागरिकता फाँट
बाबु आमाको सम्बन्ध विच्छेद भएका सन्तानको नागरिकतानिवेदनमा रु.१० को टिकटप्रमाण पूरा भएकै दिनकोठा 18 फ · नागरिकता फाँट
कुमारी आमाको सन्तानको नागरिकतानिवेदनमा रु.१० को टिकटप्रमाण पूरा भएकै दिनकोठा 18 फ · नागरिकता फाँट
जन्मका आधारमा नागरिकता पाएका नागरिकताका सन्तानको नागरिकता———
वैवाहिक अंगिकृत (नेपाली संग विवाह गरेकओ विदेशी महिला)निवेदनमा रु.१० को टिकटप्रमाण पूरा भएकै दिनकोठा 18 फ · नागरिकता फाँट
अङ्गीकृत नागरिकता लिनु अघि जन्मिएका सन्तानलाई अङ्गीकृत नागरिकता———
अङ्गीकृत नागरिकता संग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको नागरिकताको सिफारिस———
नागरिकता परित्यागको जानकारी—प्रमाण पूरा भएकै दिनकोठा 18 फ · नागरिकता फाँट
पुन: नेपाली नागरिकता कायम गर्न—प्रमाण पूरा भएकै दिन प्रकृया सुरु गरिनेकोठा 18 फ · नागरिकता फाँट
यस जिल्लाबाट जारी भएको ना.प्र.को प्रतिलिपि लिननिवेदनमा रु १३/- को टिकटप्रमाण पूरा भएकै दिनकोठा 7 फ · प्रतिलिपि फाँट
अन्य जिल्लाबाट बसाइसाइ गरी आएको हकमा प्रतिलिपिनिवेदनमा रु १३/- को टिकटप्रमाण पूरा भएकै दिनकोठा 7 फ · प्रतिलिपि फाँट
नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिननिवेदनमा रु १३/- को टिकटप्रमाण पूरा भएकै दिनकोठा 7 फ · प्रतिलिपि फाँट
पतिको नाम राखी प्रतिलिपि लिननिवेदनमा रु १३/- को टिकटप्रमाण पूरा भएकै दिनकोठा 7 फ · प्रतिलिपि फाँट
पतिको नाम हटाई प्रतिलिपि लिननिवेदनमा रु १३/- को टिकटप्रमाण पूरा भएकै दिनकोठा 7 फ · प्रतिलिपि फाँट
पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गर्ननिवेदनमा रु १३/- को टिकटप्रमाण पूरा भएकै दिनकोठा 7 फ · प्रतिलिपि फाँट
अभिलेख झुत्रो भएको/फेला नपरेको/नष्ट भएको हकमानिवेदनमा रु १३/- को टिकटप्रमाण पूरा भएकै दिनकोठा 7 फ · प्रतिलिपि फाँट

स्रोत: https://daorasuwa.moha.gov.np/page/ka-ra-ya-lyasa-tha-ta-sha-kha-ra-ja-ma-ma-va-ra-kara-maca-ra

स्रोतहरू

आधिकारिक वा खुला स्रोत मात्र प्रयोग गरिएको छ। स्रोत नभएका विवरण खाली छाडिएका छन्।