वैवाहिक अंगिकृत (नेपाली संग विवाह गरेकओ विदेशी महिला)
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, रसुवा
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- फोटो समेत प्रमाणित गरी सम्बन्धि गा.पा/न.पा. बाट सिफारिस गरिएको अनुसूची-७ फाराम विवाह दर्ता प्रमाण, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, सम्बन्धित देशको पहिचान खुल्ने निस्सा (नागरिकता/मतदाता परिचयपत्र/ दुतावास प्रमाणित/राहदानी) र हालसालै खिचिएको फोटो २ प्रति । विदेशी नागरिकता नलिने वा परित्याग गर्ने कारवाही चलाएको प्रमाण (हुलाक भर्पाइ, सुतावासको पत्र आदी) । सनाखत गर्ने पति र निजको नागरिकताको प्र.प । पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने । भारत वाहेक मुलुककको हकमा निवेदकले हाल सम्मको अवधिभेर मान्य रहने गरी नेपालको भिसा लिएको हुनुपर्ने ।
- शुल्क
- निवेदनमा रु.१० को टिकट
- लाग्ने समय
- प्रमाण पूरा भएकै दिन
- काउन्टर / कोठा
- कोठा 18 फ · नागरिकता फाँट
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026