DigiNepal

वैवाहिक अंगिकृत (नेपाली संग विवाह गरेकओ विदेशी महिला)

Service at · District Administration Office, Rasuwa

Open now · closes 16:00
Documents required
फोटो समेत प्रमाणित गरी सम्बन्धि गा.पा/न.पा. बाट सिफारिस गरिएको अनुसूची-७ फाराम विवाह दर्ता प्रमाण, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, सम्बन्धित देशको पहिचान खुल्ने निस्सा (नागरिकता/मतदाता परिचयपत्र/ दुतावास प्रमाणित/राहदानी) र हालसालै खिचिएको फोटो २ प्रति । विदेशी नागरिकता नलिने वा परित्याग गर्ने कारवाही चलाएको प्रमाण (हुलाक भर्पाइ, सुतावासको पत्र आदी) । सनाखत गर्ने पति र निजको नागरिकताको प्र.प । पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने । भारत वाहेक मुलुककको हकमा निवेदकले हाल सम्मको अवधिभेर मान्य रहने गरी नेपालको भिसा लिएको हुनुपर्ने ।
Fee
निवेदनमा रु.१० को टिकट
Time taken
प्रमाण पूरा भएकै दिन
Counter / room
Room 18 फ · नागरिकता फाँट
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026