DigiNepal
Englishनेपाली

पतिको नाम राखी प्रतिलिपि लिन

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, रसुवा

अहिले खुला · बन्द हुने 16:00
आवश्यक कागजात
सि.न.१ को अतिरिक्त थप कागजात पतिको नाम राखि पाँउ भन्ने निवेदन । निवेदकको सक्कल नागरिकता प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता । सनाखत गर्ने पति, पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।
शुल्क
निवेदनमा रु १३/- को टिकट
लाग्ने समय
प्रमाण पूरा भएकै दिन
काउन्टर / कोठा
कोठा 7 फ · प्रतिलिपि फाँट
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026