पितृत्व मातृत्वको ठेगाना नभएको व्यक्तिलाई नागरिकता
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, रसुवा
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा/न.पा. बाट सिफारिस गरिएको अनुसूची-१ फाराम । नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत र निजको नागरिकता प्र.प । कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए सो को प्रमाण सहित संरक्षकले सनाखत गर्नुपर्ने ।
- शुल्क
- निवेदनमा रु.१० को टिकट
- लाग्ने समय
- प्रमाण पूरा भएकै दिन
- काउन्टर / कोठा
- कोठा 18 फ · नागरिकता फाँट
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026