DigiNepal

पितृत्व मातृत्वको ठेगाना नभएको व्यक्तिलाई नागरिकता

Service at · District Administration Office, Rasuwa

Open now · closes 16:00
Documents required
फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा/न.पा. बाट सिफारिस गरिएको अनुसूची-१ फाराम । नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत र निजको नागरिकता प्र.प । कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए सो को प्रमाण सहित संरक्षकले सनाखत गर्नुपर्ने ।
Fee
निवेदनमा रु.१० को टिकट
Time taken
प्रमाण पूरा भएकै दिन
Counter / room
Room 18 फ · नागरिकता फाँट
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →