पुन: नेपाली नागरिकता कायम गर्न
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, रसुवा
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- नेपालको नागरिकता त्यागेको व्यक्तिले विदेशको नागरिकता त्यागी पुन: नेपालकै नागरिक हुन चाहेमा पहिले जुन जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएको हो सोही जिल्लामा अनुसूची-११ बमोजिमको ढाँचामा निवेदन पेश गर्ने । नागरिकता त्याग गर्नु अगाडी लिएको नेपाली नागरिकताको फोटोकपी सो नभएमा नागरिकता लिएको मिति खुलाउने । विदेशको नागरिकता त्यागरको निस्सा । विदेशको राहदानीमा नेपाल आएकोमा भिसा नियमितको प्रमाण । आवश्यकता अनुसार सम्बन्धित गा.पा/न.पा. लगाय अन्य प्रमाण बुझ्न सकिने ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- प्रमाण पूरा भएकै दिन प्रकृया सुरु गरिने
- काउन्टर / कोठा
- कोठा 18 फ · नागरिकता फाँट
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026