DigiNepal

पुन: नेपाली नागरिकता कायम गर्न

Service at · District Administration Office, Rasuwa

Open now · closes 16:00
Documents required
नेपालको नागरिकता त्यागेको व्यक्तिले विदेशको नागरिकता त्यागी पुन: नेपालकै नागरिक हुन चाहेमा पहिले जुन जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएको हो सोही जिल्लामा अनुसूची-११ बमोजिमको ढाँचामा निवेदन पेश गर्ने । नागरिकता त्याग गर्नु अगाडी लिएको नेपाली नागरिकताको फोटोकपी सो नभएमा नागरिकता लिएको मिति खुलाउने । विदेशको नागरिकता त्यागरको निस्सा । विदेशको राहदानीमा नेपाल आएकोमा भिसा नियमितको प्रमाण । आवश्यकता अनुसार सम्बन्धित गा.पा/न.पा. लगाय अन्य प्रमाण बुझ्न सकिने ।
Fee
Not in the charter
Time taken
प्रमाण पूरा भएकै दिन प्रकृया सुरु गरिने
Counter / room
Room 18 फ · नागरिकता फाँट
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →